मुसाले खाएको चामल पुन: प्याक गरिँदै भेटिएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ३९ बोरा रोक्का
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले मोरङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा गरिएको अनुगमनपछि ३९ बोरा चामलको बिक्री–वितरण रोक्का...