विराटनगर छापा प्रकरणमा प्रहरी हेडक्वार्टरको स्वीकारोक्ति : सूचना भेरिफाइमा कमजोरी भयो
काठमाडौँ । विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा प्रहरीले छापा हानेको घटनामा सूचनाको विश्लेषण र प्रमाणीकरणमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय...