प्रधानमन्त्रीको अनुपस्थितिप्रति सांसद शर्माको कटाक्ष : ‘ग्यास अभावको अवस्था थाहा नहुन सक्छ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले मुलुकमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री वालेन्द्र शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले बजारमा ग्यासको...