नेपाल-मंगोलिया सम्बन्ध विस्तारमा जोड, बौद्ध संस्कृति र चेस विकासमा सहकार्यको प्रस्ताव
काठमाडौँ । मंगोलियाले नेपालसँग बौद्ध धर्मका मूल्य-मान्यता, सांस्कृतिक आदान–प्रदान तथा चेस खेलको विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरेको छ। नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजाभिन जान्दानशातारले सोमबार सिंहदरबारस्थित...