गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु
काठमाडौँ । ३०४ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौँ एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । सोमबार गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको...