पहिराले झोलुङ्गे पुलमा क्षति : जोखिमपूर्ण यात्रा गर्न बाध्यता
गोरखा । बाढीसँगै आएको पहिरोले उत्तरी गोरखाको धार्चे गाउँपालिकास्थित झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । पहिरोसँगै खसेको ठुलो रुखले धार्चे गाउँपालिका–५ को माछाखोला र वडा नं ३ को उहियाँ खोला...