सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी
काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रका केही स्थानमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी...