दुई सहसचिवको जिम्मेवारी हेरफेर, गृह प्रवक्तामा काफ्ले
काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारीमा हेरफेर गरेको छ। मन्त्रालयले नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत सहसचिव आनन्द काफ्लेलाई रिक्त रहेको सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारीसहित मन्त्रालयको...