मुख्यसचिव अर्यालको कार्यकाल : अवसर ठूलो, छाप कमजोर
जेन जेड आन्दोलनपछि बनेको सरकारको पहिलो मुख्यसचिवका रूपमा सुमनराज अर्यालले स्वच्छ छवि कायम राखे । तर प्रशासनिक सुधार, संस्थागत नेतृत्व, कर्मचारी मनोबल र सार्वजनिक प्रशासनमा दीर्घकालीन प्रभाव छोड्ने अवसर भने...