तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार लौडारीसहित दर्जनौँ युवा काँग्रेसमा समाहित
काठमाडौँ। तनहुँ-१ को चुनावी सरगर्मी बढिरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गरी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् । लौडारीको नेतृत्वमा करिब दुई...