‘गोश्वारा भौचरहरू सुरक्षित छन्, भौचरको आधारमा स्रेस्ता कायम गर्न सकिन्छ’ : सहमहालेखा नियन्त्रक लामिछाने
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक दीपक लामिछानेले जेन जेड आन्दोलनका क्रममा सरकारी कार्यलयका स्रेस्ता नष्ट भए पनि गोश्वरा भौचरहरू सुरक्षित रहेको बताएका छन् । जेन जेड आन्दोलनका कारण जलेका स्रेस्ता...