भोटेकोशी बाढीमा बेपत्ता गोसाइँकुण्डका तीन जनप्रतिनिधिको अवस्था एक महिनापछि पनि अज्ञात
रसुवा । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता गोसाइँकुण्ड गाउँपालिकाका तीन जनप्रतिनिधिको अवस्था एक महिना बित्दा पनि खुल्न सकेको छैन। उपाध्यक्ष प्रतिमा लामा, वडा नं. २ का अध्यक्ष...