नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवर्द्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने
काठमाडौँ । नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटनलाई विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यले ‘गौरवता नेपाल’ परियोजना सञ्चालन हुने भएको छ । नेपालको सांस्कृतिक सम्पदा र पहिचानलाई विश्वसामु पुर्याउने उद्देश्यले गैरसरकारी...