बेलायतका लागि प्रस्तावित राजदुत जबराको कार्ययोजना: आर्थिक कूटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
काठमाडौँ । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदुत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कूटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमवार संसदीय...