तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सार्वजनिक खरिदका लागि खुला बोलपत्र आह्वानको सूचना पत्रिकामा प्रकाशन गरेको देखाएर तीन लाख ८० हजार रुपैयाँ भुक्तानी लिएको आरोपमा धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध...