‘औद्योगिक सम्पत्तिको संरक्षणलाई सरकारको प्राथमिकता’ : मन्त्री यादव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले औद्योगिक सम्पत्तिको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। संघीय संसद् प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा...