निलम्बित महानिर्देशक प्रदीप अधिकारीको घरबाट मोबाइल, ल्यापटप र ‘ग्याजेट’ बरामद
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीको निवासमा बरामद गरिएका मोबाइल फोन, ल्यापटप तथा अन्य इलेक्ट्रोनिक उपकरणहरू बारे अनुसन्धान भईरहेको छ । बुधबार बिहान अख्तियार दुरुपयोग...