पल्टेको ग्यास बुलेट हटाउन नसक्दा पूर्व-पश्चिम राजमार्ग १३ घण्टादेखि अवरुद्ध
काठमाडौँ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडक खण्डको लमाह पुल नजिक मंगलबार बिहान अचानक साढे ७ बजे ग्यास बुलेट पल्टियो । ग्यास बुलेट पल्टिएपछि पूर्व-पश्चिम राजमार्ग झन्डै १३...