चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था बुझ्न अस्पताल पुगे बालेन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह कर्णाली प्रदेशको पूर्वनिर्धारित कार्यक्रम संक्षेप गर्दै शनिबार काठमाडौँ आइपुगेका छन्। निर्वाचन अभियानका क्रममा अछाममा घाइते भई उपचाररत सञ्चारकर्मी दिनेश सिटौलाको अवस्थाबारे जानकारी...