२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था बुझ्न अस्पताल पुगे बालेन

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह कर्णाली प्रदेशको पूर्वनिर्धारित कार्यक्रम संक्षेप गर्दै शनिबार काठमाडौँ आइपुगेका छन्। निर्वाचन अभियानका क्रममा अछाममा घाइते भई उपचाररत सञ्चारकर्मी दिनेश सिटौलाको अवस्थाबारे जानकारी लिन उनी टोखास्थित ग्राण्डी अस्पताल पुगेका हुन्।

अस्पतालमा भर्ना गरिएका सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले प्रत्यक्ष भेट सम्भव नभएपछि साहले उनका भाइ उमेश सिटौलासँग भेटघाट गरेका छन्। प्राप्त चिकित्सकीय सूचना अनुसार अवस्था जटिल रहेकाले परिवारका सदस्यलाई आइतबार बिहानसम्म धैर्य गर्न आग्रह गरिएको जनाइएको छ। त्यसपछि उनी बनस्थलीस्थित घण्टीघरतर्फ प्रस्थान गरेका थिए।

अछाममा लडेर गम्भीर घाइते भएका सिटौलाको उपचार ग्राण्डी अस्पतालमा भइरहेको छ। चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीका अनुसार अस्पतालका चिकित्सकले शनिबारभरि स्वास्थ्य अवस्थाबारे आवश्यक जानकारी उपलब्ध गराउने बताएका छन्।