पालिका अध्यक्षको निर्णयविरुद्ध उच्च अदालतद्वारा अन्तरिम आदेश जारी
काठमाडौँ। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको छ । कार्यपालिकाको सदस्यको सहमति बिन ११ वटा निर्णय गरेपछि उनको निर्णय विरुद्ध उप प्रमुख गुणावती थारुले...