ग्रिनल्याण्डतर्फ अमेरिकी अस्पताल जहाज परिचालन, कूटनीतिक बहस तीव्र
काठमाडौँ। संयुक्त राज्य अमेरिकाले ग्रिनल्याण्डमा स्वास्थ्य सेवा सुदृढीकरणका उद्देश्यले एक विशाल अस्पताल जहाज परिचालन गरिएको जनाएको छ। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उक्त जानकारी सार्वजनिक गर्दै ग्रिनल्याण्डका केही...