ओलीको प्रश्न: ‘ग्रिन आर्मीमा मेरो नाम किन जोडियो ?, यसमा केही शंकास्पद छ’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रिन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि प्रश्न उठाएका छन् । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा...