नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जी-फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारी...