ग्रीसमा राष्ट्रव्यापी हडताल, यातायात र सार्वजनिक सेवा प्रभावित
काठमाडौँ । तलब वृद्धि, पेन्सन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्दै ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात र सार्वजनिक सेवा प्रभावित भएका छन् । ग्रीसको सबैभन्दा...