‘ग्रे जोन’को विश्वसनीयतामाथि सरकारका प्रवक्ताको प्रश्न, कारबाहीबारे दिएनन् जवाफ
काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले ‘ग्रे जोन’ नामक सञ्चारमाध्यममा प्रकाशित सामग्रीबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न आवश्यक नरहेको बताएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि...