ग्लोबल आइएमई, आइएमई र जाल्टानबीच सम्झौता, जापान जाने विद्यार्थीले सहजै कर्जा पाउने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानीज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी...