बाढी प्रभावितको उद्धार तथा पुनर्स्थापनाका लागि ग्लोबल आईएमई बैंकको ५ करोड सहयोग
काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन ग्लोबल आईएमई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। बैंकका...