विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : बालानन्द शर्मा
काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र अनुभव मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्नेमा जोड दिएका छन् गैरआवासीय नेपाली संघको १२औँ विश्व सम्मेलनको आज यहाँ शुभारम्भ गर्दै...