घटाल क्षेत्रको पर्यटन पूर्वाधार निर्माण कार्य सुरु
डडेल्धुरा । डडेल्धुराको अमरगढी–३ मा रहेको प्रमुख धार्मिक शक्तिपिठ घटाल थान क्षेत्रको पर्यटन पूर्वाधार निर्माण कार्यको काम सुरु भएको छ। पर्यटन पूर्वाधारका लागि सङ्घीय समपूरक अनुदानबाट १ करोड ४२ लाखको...