अस्पताल पुगेर पूर्वराष्ट्रपति विद्या भण्डारीले भेटिन् जेन जेड आन्दोलनका घाइते
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेन जेड आन्दोलनको क्रममा घाइते भएका प्रहरी र युवाहरूलाई भेटेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर घाइतेहरू लाई भेटेकी हुन् । उनले...