२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल पुगेर पूर्वराष्ट्रपति विद्या भण्डारीले भेटिन् जेन जेड आन्दोलनका घाइते 

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेन जेड आन्दोलनको क्रममा घाइते भएका प्रहरी र युवाहरूलाई भेटेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर घाइतेहरू लाई भेटेकी हुन् ।

उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् । भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको क्रममा घाइते भई उपचार गराइरहेका प्रहरीहरूको स्वास्थ्य अवस्था चासो देखाइन् । उनले घाइते भएका  अन्य सर्वसाधारणलाई पनि भेटेकी थिइन् ।

यसअघि बुधबार घाइते प्रहरीहरूलाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङ पनि पुगेका थिए । आन्दोलनमा ३ जना प्रहरीको मृत्यु भएको  थियो भने केही प्रहरीहरू गम्भीर घाइते भएका छन् । उनीहरूको  उपचार जारी छ । सामान्य घाइते भएका  प्रहरीहरू उपचारपश्चात् सेवा फर्किसकेका छन् ।