जेन जेड शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ
काठमाडौँ । जेन जेड आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेन जेड आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ मनाउने भएका छन् । जेन जेड शहीद परिवार कल्याणकारी समाज र घाइते...