संसद्मा विपक्षीको वेल घेराउ र नाराबाजी, बैठक स्थगित
काठमाडौँ । प्रतिनिधि सभा नियमावलीको मस्यौदामाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई संसदीय समितिमा पठाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बैठकका क्रममा नियमावली संशोधनसँग...