शिक्षक सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत तुलसीपुरले घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत तुलसीपुरका कायममुकाम मुख्य न्यायाधीश रणबहादुर बागचनको इजलासले उपमहानगरको निर्णय तत्काल...