चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसद सुशीला थिङले सिन्धुलीको मरिन गाउँपालिका-७ बाह्रबिसेमा चट्याङका कारण गोठालो जाँदा चन्द्रबहादुर माझीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै...