मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते
हेटौंडा । मकवानपुरमा आइतबार परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा चट्याङ पर्दा घाइते भएका तीनमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । पानी परेपछि नजिकै...