नाउपाका बाँके अध्यक्ष काँग्रेसमा प्रवेश
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री गगन थापाले थारुलाई पार्टीमा भित्र्याएका हुन् ।...