धम्क्याएर चन्दा असुलेको आरोपमा दुई जना पक्राउ
गोरखा । सामुदायिक वनका सचिवलाई डर-धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले गोरखाको शहिद लखन गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्लीका ३८ वर्षीय अमृत...