इभी प्रवर्द्धनका लागि देशभर १० हजार चार्जिङ स्टेसन आवश्यक हुने निष्कर्ष
काठमाडौँ । विद्युतीय सवारीसाधन (इभी) को दीर्घकालीन विस्तार र उपयोग बढाउन देशभर कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक पर्ने देखिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको अध्ययन प्रतिवेदनले सन् २०३०...