सार्वजनिक सवारी नवीकरणमा चालक-सहचालकको कर कट्टी प्रमाण अनिवार्य गरिने
काठमाडौँ । सार्वजनिक यातायात तथा ढुवानीका साधनको दर्ता वा नवीकरण गर्दा चालक, सहचालक तथा अन्य सहयोगी कर्मचारीको पारिश्रमिकबाट कर कट्टी गरिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था लागू गर्ने प्रक्रिया अघि बढाइएको...