न्याम्सको उपकुलपतिका लागि ११ जनाले दिए आवेदन
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि ११ जनाको आवेदन परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्रोतका अनुसार न्याम्सको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका छन्...