नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने सरकारको तयारी, चिकित्सा सेवा पर्यटन प्रवर्द्धन गर्न कार्यदल गठन गरिने
काठमाडौँ । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने लक्ष्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...