स्वास्थ्यमन्त्री गौतमको दाबी : ‘परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण अंगका रूपमा अघि बढाएको छ’
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको बताएकी छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई...