कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)दोस्रो संस्करणको दोस्रो खेलमा आज कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर...