नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दाले बावन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँ जसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि...