नेपालका दलहरूले आफ्नो निर्णय आफैँ गरून् : चिनियाँ नेता लिउ
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । दाहाललाई भेट्न चिनियाँ नेता लिउ...