चिनियाँ दूतावासले भन्यो,-‘चिनियाँ उद्धार विज्ञहरूले अहिले सुरुङमा खोज तथा उद्धार कार्य गरिरहेका छन्’
काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालित भएको छ। नेपालस्थित चिनियाँ दूतावासले आइतबार चिनियाँ उद्धार विज्ञहरूले सुरुङमा खोज तथा उद्धार कार्य गरिरहेको...