चिनियाँ सांस्कृतिक मामिला प्रशासन मन्त्रीसहितको टोलीद्वारा लुम्बिनी भ्रमण
लुम्बिनी । चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चीनको धार्मिक तथा सांस्कृतिक मन्त्रालय हेर्ने मन्त्रीसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष...