‘चिया क्षेत्रका चुनौती समाधानका लागि कूटनीतिक पहल आवश्यक’ : सांसद राई
काठमाडौँ । प्रतिनिधि सभामा नेपाली काँग्रेसका सांसद निष्कल राईले चिया उत्पादनसँग सम्बन्धित किसान तथा उद्योगीले भोगिरहेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका छन्। संसद् बैठकमा धारणा...